काठमाडौं, १६ - विजयादशमी, दीपावली, नेपाल संवत ११४६ र छठ पर्वको शुभअवसरमा काठमाडौं महानगरपालिका–१६, बालाजुमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। यस कार्यक्रमले सांस्कृतिक उत्सवको आनन्द लिनुका साथै सामुदायिक एकताको एक उत्कृष्ट उदाहरण पेश गरेको छ। श्री कुमारी स्थान टोल सुधार समिति र शान्ति नगर टोल सुधार समाजको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा…...
तारकेश्वर नगरपालिका, काठमाडौं । तीन वर्षको अवधिमा लगातार सात जना प्रमुख प्रशासकीय अधिकृत फेरिएको तारकेश्वर नगरपालिकामा अब आठौँ प्रमुख प्रशासकीय अधिकृत पदस्थापित भएका छन्। नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साललाई नगरपालिकाले औपचारिक स्वागत गर्दै पदभार ग्रहण गराएको हो। यसअघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत ईश्वरप्रसाद आचार्यले करिब छ महिना मात्र जिम्मेवारी सम्हाल्नुभएको थियो। काम गर्ने…...
काठमाडौं । तारकेश्वर नगरपालिका फेरि एकपटक प्रशासकीय अधिकृत परिवर्तनको तरंगमा छ। तीन वर्षमै सातजना प्रशासकीय अधिकृत फेरिनु सामान्य प्रशासनिक प्रक्रिया होइन, बरु स्थानीय तहको अस्थिरता र नगर प्रमुखको हस्तक्षेपको परिणाम हो भन्ने बुझाइ सर्वसाधारणको बनेको छ। यसअघि कार्यरत प्रशासकीय अधिकृत इश्वर प्रसाद आचार्य केही महिनादेखि मन्त्रालयमै हाजिर गर्दै आएका थिए। कारण-नगर प्रमुखको दबाब, धम्की र…...