काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीपहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको सेवा शीघ्र पुनःसञ्चालन गर्न निर्देशन दिएका छन्। असोज ८ देखि ११ गतेसम्म आएको विपद्का कारण नेपाल टेलिकमका १ हजार १३२ वटा टावर प्रभावित भएका थिए। तीमध्ये १ हजार २ वटा टावर सञ्चालनमा आइसकेका छन् भने १३० वटा टावर अझै बन्द अवस्थामा रहेका…...
काठमाडौं । मुस्ताङमा पछिल्लो समय आएको बाढी, पहिरो तथा नदी कटानबाट भएको जनधनको क्षतिप्रति प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गौचनले अविरल वर्षापछि आएको प्राकृतिक प्रकोपका कारण मुस्ताङको जनजीवन, कृषि तथा पूर्वाधारमा ठूलो असर परेको जानकारी गराए। उनका अनुसार लोमान्थाङ गाउँपालिका, घरपझोङ, थासाङ…...
श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहले गएको जेठ १७ गते सीमाबारे संसदमा दिएको अभिव्यक्तिबारे जवाफ माग गरेको छ । बुधबारको प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृतिका सांसदहरुले बैठक शुरु हुना साथ उठेर विरोध गर्दै प्रधानमन्त्रीको जवाफ मागेका हुन् । बैठकमा बोल्दै सांसद अम्बिकादेवी संग्रौलाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र रेकर्डबाट हटाउन गरिएको मागको सम्बोधन कहिलेसम्म हुन्छ ?…...













































